असोज २८, बारा । नेपाल प्रेस युनियन बाराले नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीको पछिल्लो कार्यशैली प्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ । युनियनले सुवेदीले महासंघको विधान, कार्यप्रणाली र संगठनको मर्यादा विपरीत क्रियाकलाप गर्दै आएको भन्दै कडा शब्दमा विरोध जनाएको हो ।
प्रेस युनियन बाराद्वारा जारी विज्ञप्तिमा पत्रकार महासंघ...